Thursday, August 10, 2017

जग्गा प्लटिङमा सरकारले रोक लगायो



२६ साउन, काठमाडौं । सरकारले जग्गा प्लटिङ गरेर किनबेच गर्न रोक लगाएको छ । कृषियोग्य जग्गाको खण्डिकरण रोक्न र उत्पादकत्व बढाउन भन्दै भूमिसुधार मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जग्गा प्लटिङ गर्ने व्यक्ति, र्फम, संस्था वा कम्पनिले सम्बन्धित निकायबाट अनुमति लिएर वा नलिईकन कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डिकरण (कित्ताकाट) गरी घडेरीको रुपमा बिक्री वितरण गर्न/गराउन पाउने छैन ।’

२०७४ साउन २६ गते १७:०० मा प्रकाशित

No comments:

Post a Comment